Nepal Hydrogeological Association

|   16th AGM Notice   |   |   Journal of Nepal Hydrogeological Association, Volume 2 is online   |   |   Journal of Nepal Hydrogeological Association is in NepJOL   |   |   भूमिगत जलस्रोतको नियमन निकायको आवश्यकता   |   |   16th AGM   |  

१५औ साधारण सभा तथा द्विबार्शिकी कार्यक्रम

Published At: Oct 01, 2025 (Ashoj 15, 2082)

यस एसोसियसनको गत २७ भाद्र २०८२ मा हुने भनिएको १५ औ साधारण सभा तथा द्विबार्शिकी कार्यक्रम भाद्र २३-२४ को GEN Z आन्दोलनले देशमा उत्पन्न विषम परिस्थितिका कारण सर्न गएकोमा  उक्त कार्यक्रम  (१५ औ साधारण सभा तथा द्विबार्शिकी कार्यक्रम)  यस एसोसियसनको सातौ कार्ययकारिणी समितिको मिति २०८२/०६/०८ को निर्णयानुसार यहि आउँदो आश्विन २४ गते शुक्रबार अपरान्ह ३:०० बजे बाट Indreni Suites Hotel नयाँ वानेश्वरमा हुने  व्यहोरा सम्पूर्ण सदस्य महानुभावहरुमा जानकारी गराऊदछौ ।